काठमाडौं : अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् (एनसिसी) को आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छ।यसैबीच एनआरएन अमेरिकाको एनसिसीको महासचिवका लागि दोलखा घर भई नर्थ क्यारोलिना बस्दै आएका नवराज सुवेदीले प्रचार अभियान तीव्र बनाएका छन्।तीनबुँदे मुख्य एजेण्डा घोषणा गर्दै प्रचारमा अभियानमा सक्रिय महासचिव पदका प्रत्याशी सुवेदी आफू निर्वाचित भए एनआरएनको गरिमा बढाउनेगरी काम गर्ने बताउँछन्।‘मेरो उम्मेदवारी अमेरि