जुम्ल्याहा दाजुभाइलाई स्वर्ण

जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण गोलेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेका हुन् । एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोश्रो भए । लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेष्राज सुनार तथा नेपाल आर्मीका रोशनी श्रेष्ठ र अस्मिन राईको जोडी तेश्रो भए ।लक्ष्मणले सिनियर पुरुष एकल पुम्सेमा पनि स्वर्ण जिते । उनले लुम्बिनीका युवराज लामालाई पछि

सम्बन्धित सामग्री

जुम्ल्याहा दाइभाइलाई तेक्वान्दोको स्वर्ण

जुम्ल्याहा गोले दाइभाइ राम र लक्ष्मणेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् । वाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेको हो ।