अस्थायी खर्च विधयेकमा सिनेटमा सहमति, अमेरिकी सरकार शटडाउन नहुने

डिसेम्बरसम्म सरकारलाई खर्च उपलब्ध गराउने अस्थायी खर्च विधयेकबारे सिनेटमा सहमति भएको सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले बताएका छन् । अब बिहिबार उक्त अस्थायी खर्च विधयेकमाथि सिनेटमा मतदान हुने जनाइएको छ । बिहिबारसम्म अस्थायी खर्च विधयेक पारित नभए सरकार शटडाउनको सम्भावना रहेको थियो । बुधबार राती सरकार शटडाउन हुन नदिन अस्थायी खर्च विधयेक अगाडि बढाउने सहमति […]