एमसिसीको व्याख्यात्माक टिप्पणी लाज ढाक्ने टालो : लिङदेन

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाबाट एमसिसी पारित गर्दा गरिएको व्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका छन् । शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आएका अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले एमसिसी पारित गर्दा गरेको व्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् । उनले एमसीसीलाई गठबन्धन दलहरुले […]