अब बागमतीको सट्टा प्रदेशको नाममा मोटरसाइकलको नम्बर

काठमाडौं – बाग्मती अञ्चलमा रोकिएको मोटरसाइकल दर्ता आजदेखि खुल्ने भएको छ । यसअघि अञ्चलका  नाममा दर्ता भएका मोटरसाइकल मन्त्रिपरिषदले प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेपछि आजदेखि दर्ता खुलाउन लागिएको हो । मन्त्रिपरिषद्को निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि बाग्मती अञ्चलका मोटरसाइकल प्रदेशका नामबाट ...

सम्बन्धित सामग्री

इन्द्र बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाउने देउवाको तयारी

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको मुख्यमन्त्री बन्नका लागि इन्द्र बानियाँलाई ग्रिन सिग्नल दिएका छन् । कांग्रेस बागमती प्रदेश सम्मेलनका लागि काठमाडौं आएका बानियाँलाई देउवाले मुख्यमन्त्रीका लागि तयारी थाल्नका लागि भनेको उनी निकट स्रोतले बताएको छ ।््अहिले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता भने बहादुर सिंह लामा छन् । गत […]

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी

नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले पनि दाबी गर्ने भएको छ ।

बागमतीको उपसभामुखमा तीनजनाको उम्मेदवारी

बागमती प्रदेशको उपसभामुख पदका लागि सत्ता गठबन्धनको तर्फबाट एमाले, कांग्रेस र नेमकिपाका गरी तीनजनाले उम्मेदवार दिएका छन्। उपसभामुखको निर्वाचन माघ २ गते सोमबार हुने तय भएको छ। उम्मेदवारी दिनेहरुमा सत्तारुढ गठबन्धनको...

बागमतीको नीति तथा कार्यक्रम : नारा बढी, योजना कम

चुरेमकवानपुर । बागमती प्रदशको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा पेश गरिएको छ । प्रदेशको प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्षको लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा समेटिएको योजनाहरुमा नारा बढी र योजनाहरु कम देखिएको छ । कुल १६९ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा ३ दर्जन बढी त […] The post बागमतीको नीति तथा कार्यक्रम : नारा बढी, योजना कम appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

मकवानपुर । गत ११ कात्तिकमा बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ लिएका राजेन्द्र पाण्डे अब ब्याक हुने भएका छन् । प्रदेश सरकारको पदावधि १ वर्ष बाँकी रहदा आधा समयका लागि मुख्यमन्त्री बनेका पाण्डेले अब काँग्रेस नेता इन्द्रबहादुर बानियाँलाई पद छाड्नु पर्ने भएका हुन् । १ वर्षको समयमा ६/६ महिना मुख्यमन्त्री चलाउन पाउने सत्ताधारी गठबन्धनको सहमति अनुसार अब […] The post बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमतीको नतिजाले काँग्रेसको भावी सभापति देखाउने गगन थापाको टिप्पणी

काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले बागमती प्रदेशको नतिजाले पार्टीको केन्द्रमा कस्ले चुनाव जित्छ भन्ने देखाउने टिप्पणी गरेका छन् । उनले हेटौंडामा आज आफूपक्षीय नेताहरुसहितको भेटघाटमा बागमती प्रदेश निकै महत्वपूर्ण भएको बताए । ‘बागमतीको परिणामले काठमाडौंमा २६ गते हुने महाधिवेशनमा आउने निर्णय समेत देखाउनेछ,’ थापाले भने,‘त्यसैले हामी यहाँ जितेर तागतसहित काठमाडौं […]

प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति

काठमाडौँ । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले लिने भएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आज (बिहीबार) बालुवाटारमा भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए । मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ […]

बागमतीको मुख्यमन्त्रीमा कस्ले मार्ला बाजी ?

काठमाडौं, १४ असोज । केन्द्रमा सरकार गठन गरेको गठबन्धनले बागमती प्रदेशको सरकार बनाउन सक्ने अवस्था छ । बहुमत काँग्रेससहितको गठबन्धनसँग छ । तर, मुख्यमन्त्री को बन्ने टुंगो नलाग्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार टिकिरहेको छ । बागमती प्रदेशमा नेपाली काँग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्रीका लागि बढाउन सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक कदम चालिसकेका छन् । […]