सरकारले खुलायो बूढानीलकण्ठ स्कुलका लागि छात्रवृत्ति, परीक्षा ३० साउनमा

८० जनाको कोटाका लागि ३० साउनबाट देशभर परीक्षा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । जसका लागि २४ वटा परीक्षा केन्द्र तोकिएको बूढानीलकण्ठ स्कुल व्यवस्थापन समितिका सदस्य प्रेम नारायण भुसालले जानकारी दिए ।