अमेरिकाभित्र वा बाहिर जुनसुकै परिमाणमा नगद वा अन्य मौद्रिक उपकरणहरू ओसारपसार गर्नु पूर्ण रूपमा कानुनी मानिन्छ। यद्यपि, संघीय कानुन अनुसार अमेरिका प्रवेश गर्दा वा त्यहाँबाट बाहिरिँदा १०,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम भएमा अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) कार्यालयमा अनिवार्य रूपमा घोषणा गर्नुपर्दछ। यो नियम तपाईं व्यावसायिक भ्रमणमा हुनुहुन्छ, विदेशमा पैसा पठाउँदै हुनुहुन्छ, […]
२१ असार, काठमाडौं । सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
मोरक्कोको जितमा …
देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा शुक्रबार मुसलधारे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी भूभागमा सरदर स्थानको आसपास रहेको […]
२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलमा अज्जेदिन ओउनाहीको दोस्रो गोलमा मोरक्कोले दुई गोलको अग्रता लिएको हो …
२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।
कप्तान अच्राफ …