देउवाको भाषणको अर्थ : ओली सरकारबाट देशलाई मुक्ति !

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर ओली सरकारको विरोधमा शक्ति प्रदर्शन गर्‍यो । कोरोना महामारीकै वीचमा आयोजित विरोध प्रदर्शनहरुमा उल्लेख्य जनसहभागिता देखिएको भन्दै कांग्रेस नेताहरु उत्साहित देखिए । के अब नेपाली …

सम्बन्धित सामग्री

वित्त आयोगलाई अर्थ मन्त्रालयको असहयोग

काठमाडौं ।  अर्थ मन्त्रालयले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई असहयोग गर्दा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई जाने ससर्त अनुदानमा सुधार गर्ने प्रक्रिया अवरुद्ध बनेको छ । संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई जाने ससर्त अनुदान सिफारिस सम्बन्धमा आयोगले यस अघि गरेका सिफारिसको समीक्षा र आगामी आर्थिक वर्षको ससर्त अनुदान सिफारिस गर्दा अपनाउनुपर्ने सुधारका […]

कर्मचारीले अख्तियारको २२ बुँदे सुझाव देखाउँदा आजित छन् गण्डकीका मुख्यमन्त्री

१० मंसिर, पोखरा । सिँचाइतर्फ विशेष अनुदानतर्फ संघीय सरकारबाट आएको बजेट बाँडफाँट गरी कार्यान्वयनको प्रक्रियामा लैजान गण्डकीका अर्थ सचिवलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिए । अर्थ सचिव बलराम रिज्यालले संघीय सरकारको स्वीकृतिबेगर त्यसो गर्न नसकिने भन्दैै फाइल संघमा पठाए तर संघले जवाफ दिएन । अहिले गण्डकीको मन्त्रिपरिषदबाट निर्णय गरेर कार्यान्वयन गर्नका निम्ति अर्थमन्त्रालयबाट मुख्यमन्त्री तथा […]

तल्लो सरकारमा जाने सशर्त अनुदानको बजेट खर्च प्रगतिका आधारमा मात्र दिइने

१९ चैत, काठमाडौं । स्थानीय र प्रदेश सरकारले संघीय सरकारबाट पाउने सशर्त अनुदान खर्च प्रगतिका आधारमा मात्र हस्तान्तरण गरिने भएको छ । विनियोजित बजेट तोकिएको मितिमा स्वतः हस्तान्तरण हुने प्रावधान छ । अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धमा सशर्त अनुदानको रकमलाई कार्य प्रगतिका आधारमा मात्र दिने गरी निर्णय गरेको हो । सोही अनुसार अर्थले […]

सरकारबाट फिर्ता बोलाइएका एकीकृत समाजवादीका सांसदलाई संसदीय समितिमा मनोनयन

काठमाडौं : मन्त्रीबाट फिर्ता बोलाइएका नेकपा (एकीकृत समाजवादी)का सांसदहरुलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ।  सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो। मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो।  जसमध्ये रामकुमारी झाँक्रीलाई अर्थ समिति, किसनकुमार श्रेष्ठलाई राज्य व्यवस्था तथा सुशासन समिति र…

विभूषण बनाउन १६ करोड ३२ लाख रकमान्तर

अर्थ मन्त्रालयले नेपाल सरकारबाट विभूषित हुने व्यक्तिहरूका लागि विभूषण बनाउन सवा १६ करोड रुपैयाँ रकमान्तर गरेको छ।  गृह मन्त्रालयको मागअनुसार आठ सय ८७ जनालाई दिइने विभूषण निर्माण गर्न अर्थ मन्त्रालयले...

स्थानीय तहमा जनप्रतिनिधिहरुको रजाईं, ऐनविपरित यसरी गर्छन अर्बौ खर्च

अर्थ मन्त्रालयद्वारा २०७४ सालमा जारी निर्देशिकामा नेपाल सरकारबाट उपलब्ध गराईएको बजेटबाट कार्यालयको प्रयोजनको लागि सवारी साधन खरिद गर्न नपाईने व्यवस्था छ।

यी हुन् सरकारबाट बाहिरिएका मन्त्रीहरू

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारमा रहेका एमालेका अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ र यातायात मन्त्री वसन्त नेम्वाङबाहेक अरू सबै मन्त्री हटाउनुभएको छ ।उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, पर्यटन मन्त्री भानुभक्त ढकाल, वन मन्त्री प्रेमबहादुर आले, कृषि मन्त्री पद्मा अर्याल, सञ्चार मन्त्री पार्वत गुरुङ, सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे र महिला बालबालिका तथा ज्येष्ठ ...

पालिकाले सरकारबाट कति अनुदान पाउँदैछन् ?

काठमाडौं।आउँदो आर्थिक वर्ष २०७८/७९ मा ७५३ पालिकाहरुले सरकारबाट २ खर्ब ८३ अर्ब १ लाख ४७ हजार रुपैयाँ अनुदान पाउँदैछन्। अर्थ मन्त्रालयका अनुसार महानगरपालिकालाई १० अर्ब ९ करोड २८ लाख, उप–महनगरपालिकालाई ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकालाई १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालकालाई १ खर्ब ३९ अर्ब १९ करोड २९ लाख रुपैयाँ छुट्टयाइएको छ।