१४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिबद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह […]

सम्बन्धित सामग्री

महाधिवेशन तोकिएकै मितिमा गर्न सकिन्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने […]

समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकता जोगाउन पौडेलको आह्वान

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

भदौभित्र महाधिवेशन नगरे वैधानिकता खारेज हुनसक्छ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिबद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् । भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिबद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को विमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगा

महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने कांग्रेस शीर्ष नेताहरूको बैठकको निर्णय

काठमाडौं। कांग्रेसका शीर्ष नेताहरूको शुक्रबार बालुवाटारमा बसेको बैठकले १४ औँ महाधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ। बैठकमा निर्वाचन समितिले मस्यौदा गरेको निर्वाचन निर्देशिका, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्य प्रगति र पार्टीको समायोजन समितिका निर्णय लगायतमाथि छलफल भएको नेता रमेश लेखकले बताए। बैठकमा केन्द्रीय महाधिवेशन नसर्ने गरी तल्लो तहको अधिवेशन सार्ने विषयमा छलफल भए पनि निर्णय नभएको उनले बताए।