आजदेखि कोशी प्रदेश सभाको बजेट अधिवेशन, शून्य समय पनि दिइने

विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक आज बस्दैछ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच पहिलो बैठकमा समेत शून्य समय छुट्याउने सहमति भएको छ ।  प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले जेठ १४ गते आइतबार दिनको २ बजेका लागि बजेट अ...