अझै बनेन हेक्पा खोला पुल

सिमकोट – सिमकोट हिल्सा सडकको हेक्पा खोलामा पक्की पुल निर्माण निकै ढिलाई भइरहेको पाइएको छ। सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको लापरवाहीले पुल निर्माण ढिलाइ भएको हो। निर्माणका लागि हिल्सा सिमकोट सडक आयोजनाले २०७४ साल साउन ६ गते सपना धुलीखेल जेभीसंग सम्झौता गरेको थियो। सुरुमा दुई वर्षमा सम्पन्न गर्ने गरी […]

सम्बन्धित सामग्री

सात वर्ष बितिसक्दा पनि पुल बनेन

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ ।  निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् ।  पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदल...

सात वर्ष बितिसक्दा पनि पुल बनेन

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ ।  निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् ।  पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदल...

६ वर्षसम्म  बनेन पुल

काभ्रे र मकवनपुर जोड्ने सिक्रेदोभान वाग्मती खोलाको पक्की पुल शिलान्यास गरेको ६ वर्ष बित्यो । पुल निर्माण सम्पन्न नहुँदा डाँडापारि क्षेत्र (खानी खोला र महाभारत) का स्थानीयलाई प्रदेश राजधानी हेटौँडा आवतजावतमा समस्या भएको छ ।

आएनन् ठेकेदार, बनेन पुल

गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयास्थित बालुवाटार जोड्ने कटैनी खोला र चौमाला पुरानो बजार जोड्ने नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो।...

चर्किएको सिंजाखोला पुल अझै बनेन

कर्णाली राजमार्गअन्तर्गत कालीकोट र जुम्लालाई जोड्ने सिंजा खोला पक्की पुल निर्माणको काम झन्डै ३ महिनादेखि रोकिएको छ । असार दोस्रो साता ‘प्रिटेस्ट’ गर्ने क्रममा बन्दाबन्दैको पुल चर्किएको थियो ।

अझै बनेन गागन खोला र कमला नदीको पुल

३ साउन, जनकपुरधाम । तराई-मधेशको ‘लाइफलाइन’कै रुपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्वपूर्ण दुई वटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । निर्माण व्यवसायी कम्पनिका कारण सिरहाको औरही गाउँपालिका– १ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् […]

सडक आयो, बनेन पुल

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झन्डै आधा शताब्दी बितेको छ । तर पनि अझै उनीहरूको माग पूरा हुन सकेको छैन । वर्षौंदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।      पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला वारपार गर्न बाध्य भएका छन् । गाउँ नजिकैको सिसाठाँटीमा पुल बनाइदिन आग्रह गर्दै तत्कालीन अञ्चलाधीशको कार्यालय बागलुङ गएको फलेबास–३ सिमखेतका ५६ वर्षीय शालिग्राम अधिकारीलाई अझै सम्झना छ । ‘उतिबेला अहिलेको जस्तो गाडीको सुविधा थिएन,’ उनले भने, ‘बाटो खर्च बोकेर बुबा दुई दिन लगाएर बागलुङ पुगी अञ्चलाधीशको कार्यालयमा पुल बनाइदिन बिन्ती गरेर आउनुभएको थियो, तर अहिलेसम्म पुल बनेन।’ २०३६ मा बनेको ज्ञादी सिँचाइ आयोजनाको नहर उद्घाटन गर्न आउँदा तत्कालीन राजा वीरेन्द्रले लट्ठा बोक्न सके पुलका लागि बजेट पठाउने आश्वासन दिएका थिए । ‘लट्ठा बोक्न भने बुटवल पुग्नुपर्ने अवस्था थियो । त्यो आँट कसैले नगरेपछि राजाले आश्वासन दिए पनि पुल बन्न सकेन,’ स्थानीय अगुवा महेन्द्रबहादुर कार्कीले भने । कुश्मा–१० को पीपलटारी र फलेबास–३ को शंकरपोखरीलाई जोड्ने मल्याङ्दी खोलामा पुल नहुँदा स्थानीयवासी काठको साँघु बनाएर वारपार गरिरहेका छन् । अञ्चलाधीशको कार्यालय हुँदै तत्कालीन जिविस, विभाग, मन्त्रालयलगायत सबैजसो सरकारी निकायमा पुल बनाइदिन माग गर्दै स्थानीय डेलिगेसन गइसकेका छन् । तर अहिलेसम्म कतैबाट पनि पुल निर्माणका लागि पहल भएको छैन ।      मल्याङ्दी खोला वर्षातका पाँच महिना तर्नै नसकिने गरी उर्लिन्छ । त्यही समय धान, कोदो रोप्न र घाँस दाउरा गर्नुपर्ने भएकोले खोला वारपार नगरी स्थानीयवासीलाई सुखै छैन । रासस

सडक आयो, बनेन पुल

पर्वत-पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झण्डै आधा शताब्दी बितेको छ । तर पनि अझै उनीहरुको माग पूरा हुनसकेको छैन । वर्षौदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी खोला वारपार गर्न बाध्य […]

सात वर्षमा पनि बनेन बंगरी खोला पुल

५ करोड ४३ लाखमा भएको सो सम्झौताअनुसार २०७३ असारभित्र पुल बनिसक्नुपर्ने भए पनि अहिलेसम्म अधुरै छ। निर्माण कम्पनीको लापरबाहीका कारण पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने पुल अझै अधुरै रहन गएकोे सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख खड्गलाल श्रेष्ठले बताए...