८ असोज, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित वीपी राजमार्गमा बिहीबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
बा.४ ख ५८७० नम्बरको माइक्रोबस सडकबाट करिब ८० फिट तल खस्दा चालकसहित १७ जना घाइते भएको …
धादिङ। पोखराबाट काठमाडौ जाँदै गरेको माइक्रोबस मंगलबार साँझ धादिङको गजुरी गाउँपालिका-६ बाङ्गेमोडमा दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् । तीब्र गतिमा कुदेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस सवारी साधन उछिन्ने क्रममा अनियंत्रित भई सडक छेउमा पल्टिएको हो । घाइते हुनेहरुमा तीन जना महिला र ११ जना पुरुष छन् । छ जना […]
१६ साउन, भरतपुर । भरतपुर महानगरपालिका-२९ घोर्लेमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार दिउँसो ३:५० बजे नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ ख ८५८८ नम्बर माइक्रोबसको अगाडिको टायर खुस्किएर घोर्ले भन्ने ठाउँमा दुर्घटना भएको मुग्लिनले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ […]
The post धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर appeared first on राजधानी राष्ट्रिय दैनिक.
डडेल्धुरा : आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। भीमदत्त राजमार्गअन्तर्गत उक्त ठाउँमा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो।
भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा ...
धनकुटा – धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा आज बिहान माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।
यात्रु लिएर धनकुटाको हिलेबाट धरानतर्फ जादै गरेको को.१ ख. २८४७ नम्बरको माइक्रोबस ओरालोमा बे्रक फेल भई सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने १५ जना सामान्य घाइते भएको ज...