तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । दुई दिन अगाडि नुहाउने क्रममा बेपत्ता भएका स्थानीय टीका मगरको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र सशस्त्र प्रहरी बल मनकामना गणको संयुक्त टोलीले […]
सीमावर्ती भारतीय बजारबाट बिना भन्सार घरायसी सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालय ले रु १०० भन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ। मुख्य नाका बेलहिया तथा रूपन्देही का सीमावर्ती बजार क्षेत्रमा निगरानी बढाइएको छ। सशस्त्र प्रहरीद्वारा माइकिङमार्फत जनचेतना फैलाउँदै उक्त नियम लागू गरिँदै आएको छ। कार्यालयका सूचना […]
स्वास्थ्य बिमा बोर्ड का अनुसार सुदूरपश्चिम प्रदेशमा कुल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। प्रदेशको कुल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ रहेको छ। विसं २०७२ देखि सञ्चालनमा आएको यो कार्यक्रम नेपाल सरकारको नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको हो। हालसम्म दुई […]
२ वैशाख, काठमाडौं । सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका चुनावी घोषणापत्र, संकल्पपत्र र वाचापत्रहरूलाई समेटेर दुई दिनअघि 'राष्ट्रिय प्रतिबद्धतापत्र' को एउटा एकीकृत मस्यौदा सार्वजनिक गरेको छ।
१० दिनभित्र सुझाव दिनका लागि भन्दै सार्वजनिक …
Kathmandu. British media outlets have reported that the BBC is planning widespread staff cuts. Citing various sources on Wednesday, British media stated that the BBC is set to lay off two thousand employees.'ITV News' and the 'Press Association News Agency' report that this would be the largest reduction by a single organization in the broadcasting sector in nearly 15 years.The BBC has not confirmed the planned job cuts, which were reportedly announced to staff on Wednesday. A request from AFP to confirm the cuts was not immediately responded to. ...