सप्तरीका चार पालिकाले अझै ल्याउन सकेन बजेट

राजविराज । कतै तयारी नपुगेको त कतै आन्तरिक किचलो र विभिन्न विवादका कारण जिल्लाका १८ मध्ये ४ पालिकाले अझैं आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । मंगलबारसम्ममा १४ वटा पालिकाले गाउँ र नगरसभा गरी बजेट सार्वजनिक गरिसकेका छन् । जिल्लामा पहिलो बजेट सार्वजनिक गर्ने पालिका छिन्नमस्ता गाउँपालिका बनेका छन् । यस्तै विष्णुपुर गाउँपालिका, […] The post सप्तरीका चार पालिकाले अझै ल्याउन सकेन बजेट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मधेस प्रदेशका २३ पालिकाले ल्याउन सकेनन् बजेट

मधेस प्रदेशका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट ल्याए पनि २३ वटा पालिकाले भने निर्धारित समयमा विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेनन् । मधेस प्रदेशका ११३ पालिकाले शुक्रबार नै बजेट ल्याइसकेका छन् । अन्यले भने दलीय विवाद, प्रमुख कार्यकारी अधिकृत नहुनु र योजना छनोटमा ढिलाइ भएका कारण समयमै नगर तथा गाउँसभा गर्न नसक्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएका छन् ।सप्तरीका १८ वटा स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले मात्रै नगर तथा गाउँसभा सम्

चार स्थानीय तहले ल्याएनन् बजेट

सप्तरीका १८ स्थानीय तहमध्ये चार पालिकाले अझै बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्। राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, कञ्चनरूप नगरपालिका र रूपनी गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन नसकेका हुन्। आन्तरिक किचलो, आपसी मनमुटाव, जनप्रतिनिधिहरूको बेवास्ता र व्यस्तताको कारण ती पालिकाहरूलाई बजेट ल्याउन कठिनाइ भएको दाबी गरिएको छ।