इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुमको खेल बराबरी

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार रहेको म्यानचेस्टर युनाइटेडलले वेष्ट ब्रुमसँग बराबरी खेलेको छ । म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको हो । आइतबार भएकाे खेलको दोस्रो मिनेटमा नै वेष्ट ब्रुमका एम्बाए डाएग्नेले गोल गर्दै वेष्ट ब्रुमलाई अग्रता दिलाएका थिए । खेलको ४४ मिनेटमा बल्ल म्यानचेस्टर युनाइटेडले बराबरी गर्न सक्यो । उसका ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो । खेल  बराबरी गरेको म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । म्यान...