विपन्न देशमा कोभ्याक्स अन्तर्गतकाे खोप वितरण, खोप पाउनेमा घाना पहिलो देश

काठमाण्डाै - गरिब तथा विपन्न देशमा कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप वितरण सुरु भएको छ । कोभ्याक्स अन्तर्गत गरिब तथा विपन्न देशमा  वितरण गरिने भनिएको खोप घाना पुगेको हो । कोभ्याक्स अन्तर्गतको खोप पाउने घाना पहिलो देश बनेको छ । एस्ट्राजेनेकाले उत्पादन गरेको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यासमार्फत् पहिलोपटक घानाको राजधानी अँकारा पुर्‍याइएको हाे । त्यहाँ ६ लाख डोज खोप पुगेको बीबीसीले जनाएको छ । खोप पहिलो चरणमा स्वास्थ्यकर्मीले पाउने छन् । कोरोनाविरुद्धको खोप सम्पन्न देशले मात्रै खरिद गर्न सक्ने हु...