लोकप्रिय अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म १२ गाउँ २ को ट्रेलर सार्वजनिक गरीएको छ। आज शुक्रवार रिलीजमा आउ लागेको फिल्मको हालै सार्वजनिक ट्रेलरमा विराज भट्ट र समीर भट्टको टकराव, एक्सन दृश्य तथा अभिनेता अनुपविक्रम शाहीको खलपात्रलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरले कथावस्तु पूर्णरूपमा नखुलाए पनि अपहरण, उद्धार, प्रतिशोध र शक्तिसंघर्षका दृश्यले […]
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिले साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको जानकारी दिइएको छ । निगमले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार आईओसीबाट २०८३ असोज २९ […]
एक अमेरिकी सङ्घीय न्यायाधीशले बिहीबार ट्रम्प प्रशासनद्वारा दायर गरिएको त्यो मुद्दा खारेज गरिदिएका छन्, जसले सङ्घीय अध्यागमन कार्यान्वयनमा सहयोग सीमित गर्ने न्यूयोर्क शहरको कानूनलाई रोक्न खोजेको थियो। अदालतले सरकारसँग मुद्दा हाल्ने कुनै वैद्य वा पर्याप्त आधार नभएको ठहर गरेको छ। ब्रोकलिनस्थित अमेरिकी जिल्ला न्यायाधीश रामोन रेयेसले राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले सङ्घीय अधिकारीहरूको अनुरोधमा प्रहरीले आप्रवासीहरूलाई […]
काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सस्तो दरका साना इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो । टेलिकमका अनुसार उक्त प्याकेजको वार्षिक शुल्क चार हजार […]