रनवीर कपुरको फिल्म ‘शमशेरा’ को दोस्रो दिनको कमाई कति ?

एजेन्सी । रनवीर कपुरको फिल्म ‘शमशेरा’ ले बक्स अफिसमा खासै गतिलो कमाई गर्न नसकेको बताइएको छ । फिल्मले अपेक्षाअनुरुप फ्यानहरुलाई आकर्षित गर्न चुकेको बताइएको छ ।