होण्डा एलिभेट बजारमा

काठमाडौं– होण्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयूभी होण्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होण्डाले जनाएको छ । होण्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । हरेक […]