एनआरएनका युवा उपाध्यक्ष गुरुङ भन्छन्- एक पटकको नेपाली सधैँका लागि नेपाली हुनुपर्छ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादलाई लिएर चर्को बहस भइरहेको छ। लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी नै खारेज हुनुपर्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेको थियो । उनी चितवन-२ बाट निर्वाचित भइसकेका छन् । ​ त्यसैगरी...