नेतृत्वहरु स्वार्थमा केन्द्रित हुँदा अहिलेको राजनीतिक संकट उत्पन्न भयो : जनार्दन शर्मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले नेतृत्वहरु सत्ता स्वार्थ र व्यक्तिगत फाइदामा लाग्दा अहिलेको राजनीतिक संकट उत्पन्न भएको बताएका छन्।शीर्ष नेताहरुले परिवर्तनको मर्मअनुरुप राज्य पुनर्संरचना नगर्नु, लोकतन्त्रको सुदृढीकरण गर्नुभन्दा सत्ता स्वार्थ र व्यक्तिगत फाइदातर्फ लाग्दा राजनीतिक संकट आएको टिप्पणी गरेका छन्।'परिवर्तनको मर्मअनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजन

सम्बन्धित सामग्री

कर्णालीको राजनीतिले विधि नमान्‍नेलाई सबक सिकायो : जनार्दन शर्मा

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कर्णालीको राजनीति विधि नमान्नेलाई एक सबक भएको बताएका छन्।  शुक्रबार कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाही हटाउने विषयमा एमाले नेता माधवकुमार नेपाल समूहका चार सांसदले पार्टीको ह्वीप उल्‍लंघन गरेको विषयलाई लिएर नेता शर्माले यस्तो बताएका हुन्।  उनले फेसबुकमा लेखेका छन्, 'कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्नेलाई एक सबक मात्र होइन राष्ट्रिय राजनीतिक संकट समाधानको लागि मार्गदर्शन पनि हो।' उनले कर्णालीको राजनीतिले राष्ट्र...