बिर्तामोड– झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन निर्माणमा प्राविधिक त्रुटि फेला परेको छ । काठमाडौंको कन्टेन्ट प्रालिले २२ करोड रुपैयाँको लागतमा मेची प्रादेशिक अस्पताल भवन निर्माण गर्ने गरी २०७४ मंसिर १० गते ठेक्का सम्झौता गरे पनि कोरोना महामारीका कारण लागत बढेर निर्धारित अवधिभन्दा तीन वर्ष ढिलो २०७९ असोजमा २७ करोड रुपैयाँमा भवन […]