प्रधानमन्त्री देउवालाई प्रचण्डको आग्रह : एमालेले एमसीसीमा साथ दिने कुरामा विश्वास नगर्नुहोस

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा आजै एमसीसी संसद्मा टेबुल गर्ने अडानबाट ब्याक भएका छन् । सरकारले आजै एमसीसी सदनमा टेबुल गर्नेगरि तयारी थालेको थियो । तर, सत्ता घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी सदनमा टेबुल गरिए सरकारबाट बाहिरिने आफ्नो दलको संसदीय दलको निर्णय बोकेर बालुवाटार पुगेपछि देउवा […]