पैसाका लागि नक्कली प्रेम र नक्कली विवाहको बिगबिगी

काठमाडौं, १५ साउन । के तपाईँ कसैको प्रेममा पर्दैहुनुहुन्छ ? यदि हुनुहुन्छ भने सचेत हुनैपर्छ । प्रेम जस्तो पवित्र शब्दलाई बदनाम गर्ने गरी पैसाका लागि फसाउने धन्दा नै चलेको छ । फेसबुक तथा सामाजिक सञ्जालमार्फत् कसैबाट प्रेम प्रस्ताव आयो भने पनि सचेत रहनुहोस् । योजनावद्ध तरिकाले एउटा गिरोह नै सक्रिय छ जो प्रेमको नाटक गरेर […]