फार वेस्टलाई हराउँदै जनकपुर प्लेअफ नजिक

जनकपुर रोयल्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफ नजिक पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले फार पेस्ट युनाइटेडलाई ८२ रनले हरायो । जितसँगै जनकपुर दोस्रो स्थानमा यथावत् छ ।

सम्बन्धित सामग्री

नेपाल टी- २० लिग फाइनलः विराटनगरविरुद्ध टस जितेर ब्याटिङमा लुम्बिनी

विराटनगर रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदै छ भने, लुम्बिनी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहनेछ । समूह चरणमा १० मध्यका ८ खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहँदै लुम्बिनी प्लेअफ पुगेको थियो । प्लेअफमा जनकपुर रोयल्सलाई हराउँदै लुम्बिनीले फाइनल यात्रा तय गरेको थियो ।

पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ । यो जितसँगै जनकपुर रोयल्स नेपाल टी–ट्वान्टी लिगको प्लेअफमा पुगेको छ । ९ खेलमा ६ जित हात पारेको जनकपुरको १२ अंक भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । यसअघि लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा […]

नेपाल टी–२०ः पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

२१ पुस, काठमाडौं । पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै जनकपुर रोयल्स नेपाल टी–२० लिगको प्लेअफमा पुगेकाे छ । यो जितसँगै जनकपुरको ९ खेलमा ६ जितका साथ १२ भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । उत्कृष्ट प्रदर्शन गर्दै ९ मध्ये ८ खेल जितेर लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने निश्चित […]