भारतमा थपियो ८३ हजार कोरोना संक्रमित, ८९५ जनाको मृत्यु

भारतमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ८३ हजार ८७६ जनामा संक्रमण देखिएको छ। यस्तै, १ लाख ९९ हजार ५४ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ पुगेको छ। संक्रमणका कारण थप ८९५ को मृत्यु भएको छ। हालसम्म ५ लाख…

सम्बन्धित सामग्री

३५ सय ४० संक्रमित थपिए, चार दिनमा ३२ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५४० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १३ हजार १४५ जनामा गरिएको परीक्षणमा ३ हजार ५४० जना संक्रमित भेटिएका हुन्।त्यस्तै, विगत चार दिनको अवधिमा देशभर ३२ जना संक्रमितले ज्यान गुमाएका छन्। देशका विभिन्‍न जिल्लामा भएको संक्रमितहरूको मृत्युको चार दिनको तथ्यांकअनुसार यो संख्या आएको मन्त्रालयले जनाएको छ।आज ६ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएका छ। हाल देशभर ८३ हजार ९९९ जना संक्रिय संक्रमित रहेका

भारतमा थप ८ हजार जनामा कोरोना पुष्टि

काठमाडौँ – भारतमा थप ८ हजार ३७६ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४०५ जना कोरोनामुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ८०२ मा झरेको छ ।

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ ।