तिलोत्तमामा सामुदायिक सरसफाइ अभियानको ९९औं श्रृंखला पूरा

२४ फागुन, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित नियमित सरसफाइ र हरियाली प्रवद्र्धन अभियानको ९९ औं शृंखला पूरा भएको छ । २०७४ साल साउन ६ गते तत्कालीन नगर प्रमुख बासुदेव घिमिरेले यो अभियान सुरुवात गरेका थिए । एमालेबाट निर्वाचित मेयर घिमिरेले शुरु गरेको सरसफाई अभियानलाई नेपाली कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खांणले पनि निरन्तरता दिंदै […]