दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन, सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला, सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला, रेणुका साहकाे मुद्दामा फाइल झिकाउन सर्वोच्च अदालतले आदेश, थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन बालेन शाहको निर्देशन लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् […]