भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन नेपाल इन्जिनियरिङ कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख २ हजार ६४३ रुपैयाँ प्रदान गरेको छ। कलेजका प्राध्यापक, कर्मचारी तथा कलेज स्वयंको तर्फबाट संकलित रकम सोमबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरिएको हो। कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण […]
बागलुङ ३० भदौ । भोटेकोशी बाढीपीडितलाई बागलुङका निजी विद्यालयले रु १२ लाख बढी रकम सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बागलुङले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १२ लाख ७७ हजार ६३३ सहयोग गरिएको छ । प्याप्सनमा आबद्ध विद्यालय, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलन […]
Students entered the Baraju playground accompanied by traditional musical instruments and symbolically reenacted rice planting as part of the traditional
नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ प्लेटफर्मका रूपमा पूर्ण स्वदेशी लगानीमा स्थापना गरिएको बहुक्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म Yetidea.com औपचारिक रूपमा सञ्चालनमा आएको छ। ‘यति सस्तो, यति छिटो’ नारासहित सञ्चालनमा आएको प्लेटफर्मले गुणस्तरीय सामग्री किफायती मूल्यमा छिटो डेलिभरीमार्फत ग्राहकसम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार प्लेटफर्ममा इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर तथा मेसिनरी, घर […]
एक दर्जनभन्दा अधिक प्रकाशित आलेखहरूको विश्लेषण गरी नेदरल्यान्डको एम्स्टर्डम पब्लिक हेल्थ रिसर्च इन्स्टिच्युटकी प्राध्यापक सिसिली बुटको समूहले सन् २०२० मा प्रकाशित गरेको अन्वेषणले छिटो निवृत्त हुँदा व्यक्तिको मरण उमेरमा फरक नपर्ने भन्छ।