काठमाडौं : विश्वभर शान्ति फैलाउने अठोट गर्दै ग्लोबल पीस लिडरसीप कन्फरेन्स दिल्लीमा सम्पन्न भएको छ। ३० भन्दा बढी देशका शान्तिका पक्षधर प्रतिनिधिहरूको भेलामा शान्तिलाई बढावा दिन सकिने विभिन्न उपायहरू बारेमा छलफल भएको थियो।हरेक क्षेत्रमा युवालाई प्राथमिकता दिने, शिक्षामा पहुँच, मानिसभित्र रहेको शान्त स्वभावलाई बाहिर ल्याउन भूमिका खेल्ने, व्यक्ति आफैले आफैलाई माया गर्ने, सेवा भाव राख्नेजस्ता विषयलाई शान्तिको सूत्रका रूपमा दर्शाइएको छ। अर्को शान्तिका लागि पर्यावरण संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको