एटिएम ह्याक गने चिनियाँ ह्याकरलाई थुनामा, नेपाली चाहि धरौटीमा रिहा

काठमाडौं : एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका विदेशी नागरिकालाई थुनामा राख्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासले पक्राउ परेका चिनियाँ र फ्रेन्च नागरिकलाई थुनामा राख्न आदेश दिएको हो।  चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र