राष्ट्रियसभा सदस्य दाहालको सपथ ग्रहण मंगलबार

राष्ट्रियसभा सदस्यमा मनोनित नारायणप्रसाद दाहालको सपथ ग्रहण मंगलबार हुने भएको छ । संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे सपथ ग्रहण हुने भएको हो ।  दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन् ।  बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ म

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनावका लागि मतदाता नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं, माघ ७ – प्रदेश सांसदहरुको सपथ ग्रहण लगत्तै निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चुनावमा मतदाताको नामावली सार्वजनिक गरेकोक छ । प्रदेशसभा...