बागमती प्रदेशमा गठबन्धनका दुवै उम्मेद्वार विजयी

हेटौँडा – बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले जित हासिल गरेको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य चुनावमा महिलातर्फ गठबन्धनबाट उम्मेद्वार बनेकी समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन्। प्रतिस्पर्धी एमालेले महिलामा निरकुमारी कुँवर र अन्यमा गोपाल शाक्यलाई उम्मेद्वार बनाएको थियो। निर्वाचन आयोगका अनुसार तिमल्सिनाले स्थानीय तहतर्फ ११६ पालिका प्रमुख तथा उपप्रमुख […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : बागमती प्रदेशमा ९१ पद, २ सय ५७ उम्मेद्वार

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदको लागि २ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हेटौंडामा भइरहेको बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदमा ३ वटा प्यानलका २ सय ५७ जनाले उम्मेदवारी दिएका हुन्।प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीले दिएको जानकारीअनुसार प्रदेशको ८ पदाधिकारीका लागि २४ जनाको उम्मेदवारी परेको छ।सभापतिमा संस्थापन पक्षबाट ईन्द्रबहादुर बानियाँ, संस्थापनइतर तथा वरिष्ठ नेता रामचन्द्र

राष्ट्रिय सभा सदस्यका लागि हेटौंडामा मतगणना जारी, साढे ६ बजेसम्म परिणाम आउने

राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा आज भएको निर्वाचनको मत गणना सुरू भएको स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटाले सेतोपाटीलाई बताए।

आफैंले रोजेको ‘मध्यावधि’ परीक्षणमा बादल

५ जेठ, काठमाडौं । बागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा तीन उम्मेद्वार बीच प्रतिश्पर्धा हुँदैछ । नेकपा एमालेबाट रामबहादुर थापा बादल, विपक्षी गठबन्धनबाट डा.खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन् । तर मुख्य प्रतिश्पर्धा भने बादल र देवकोटा बीच हुने देखिन्छ । किनकि यो निर्वाचनका उम्मेद्वार […]

बादलको काउन्टरमा माधव नेपाल समूहका देवकोटा राष्ट्रिय सभाका साझा उम्मेद्वार

काठमाडौं : बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग विपक्षी गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्ने भएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बादललाई अघि सार्दा नेपाली कांग्रेस, माओवादी केद्र र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूहले एमालेको…