उमा महेश्वरको मूर्ति नेपाल फर्काउन पत्राचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उमामहेश्वरको मूर्ति नेपाल फिर्ता ल्याउन पत्राचार गरेको जनाएको छ । नेपाल ल्याई सम्बन्धित स्थानमा सुरक्षित राख्नका लागि नेपाल सरकारका तर्फबाट आवश्यक पहलका लागि परराष्ट्र मन्त्रालयबाट पेरिसस्थित नेपाली राजदूतावासमा समन्वयका लागि मिति २०७८ असार १६ को निर्णयानुसार पत्राचार भइसकेको बेहोरा जानकारीसहित पुरातत्व अधिकृत करुणा नकर्मीले भक्तपुर नगरपालिकालाई पत्र पठाएका छन् […]