नेपाललाई 'कमिसन' प्रधान देश घाेषणा गर्न सांसद अरगरियाकाे माग

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका सांसद उमाशंकर अरगरियाले नेपाललाई कृषिप्रधान देश नभइ कमिसनप्रधान देश घोषणा गर्न माग गर्नुभएकाे छ । आज साेमवार प्रतिनिधि सभा बैठकमा बाेल्दै उहाँले यस्ताे व्यङ्ग्य गर्नुभएकाे हाे ।  सांसद अरगरियाले कृषिमा ६० प्रतिशत जनसङ्ख्या निर्भर भएको कुरालाई हटाएर राजनीतिमा ६० प्रतिशत जनसङ्ख्या निर्भर रहेको कुरा राख्न पनि माग गर्नुभयो । उहाँले अर्थमन्त्रीले ३० प्रतिशत आयात घटाउने बजेट वक्तव्यमा उल्लेख गरेको भन्दै ३० प्रतिशत आयात बढाउने भनेर वक्तव्यमा सच्याउनुपर्ने भनि व्य...

सम्बन्धित सामग्री

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेकाे घाेषणा

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको घोषणा गर्नुभएको छ ।  आइतवारकाे प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गर्नुभएको हो । उहाँले आफूले पाउने तलब, भत्ता तथा सुविधाको समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गर्नुभयो । उहाँले संसद्को आयु मङ्सिर ४ गतेको चुनावपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकार...

सांसदले मागे स्वास्थ्यमन्त्रीको राजीनामा, डेंगु- संकटकाल घाेषणा गर्न माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन्। बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भएकाले...