विदेशिने लहर कहिलेसम्म?

केहीदिनअघि चार जना आफन्त एकैदिन वैदेशिक रोजागरीका लागि उडे। यसो घोत्लिएर सूची तयार गर्दा करिव ५० घर रहेको मेरो गाउँबाट मात्रै २८ भन्दा बढी युवा रोजगारीका लागि विदेशिइसकेछन्।...