प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छिट्टै सरकारमा सहभागी हुने!

जनकपुरधाम : प्रदेश नम्बर २ मा नेकपा (एमाले)बाट विद्रोह गरी गठित माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश सरकारमा तत्कालै सहभागी हुने भएको छ। नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएसँगै दलीय गठबन्धन अनुसार संघीय सरकार र प्रदेश सरकारमा समेत सहभागी भएर मन्त्रिपरिषद् विस्तार गरी प्रदेश २ मा…

सम्बन्धित सामग्री

नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने जसपाको तयारी

काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी, नेपालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने भएको छ । त्यसको लागि पार्टीले वार्ता समिति गठन गर्ने भएको छ । जसपाका प्रवक्ता मनिष सुमनले नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता समिति बनाउने निर्णय भएको जनाए । उता, नेकपा (एकीकृत समाजवादी) ले पनि जसपासँग एकता […]

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव नेपाल चयन

काठमाडौं, ४ पुष । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आज (सोमबार) बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै, दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् । दलको सचेतकमा भने उपमहासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्दै

काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसेर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्ने भएको छ। पार्टीभित्र एमसीसीबारे मत विभाजित छ । तर, अध्यक्ष माधवकुमार नेपाल यो पाँच दलीय गठबन्धन जोगाउने बाध्यतामा छन् । गठबन्धन तोडिए सत्ताबाट बाहिरिनुपर्ने भयले माधव नेपाल जसरी पनि एमसीसी पास गराउने पक्षमा उभिएका छन् । यसअघि गठबन्धनको […]

नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ का संसदीय दलको नेतामा महतो चयन

जनकपुरधामः नवगठित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २  संसदीय दलको नेतामा शत्रु धन महतो चयन भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका प्रदेश सभा सदस्य प्रमोद यादवले जानकारी दिए। नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत…

माधव नेपाल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेता चुनिँदै

काठमाडौं, भदौं १३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाललाई चुन्ने भएको छ । दलको नेता चुन्न आइतबार ११ बजेपछि बस्ने बैठकमा संघीय संसदका सांसदहरुले अध्यक्ष नेपाललाई नै संसदीय दलको नेता पनि चुन्न लागेका हुन् । सांसद मेटमणि चौधरीका अनुसार बिहान ११ बजे बस्ने दलको बैठकले संसदीय […]

नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने, गर्यो यस्तो निर्णय

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टीले मान्यता पाए

काठमाण्डाै - माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र महेन्द्र ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयाेगमा दर्ता भएकाे छ । दुवै दललाई निर्वाचन आयाेगले बुधवार बेलुका दर्ता भएकाे प्रमाणपत्र दिएकाे हाे । याेसँगै दुवै दलले औपचारिक मान्यता पाएका छन् । सरकाले जारी गरेकाे राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्था छ । बुधवार नै न...

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले दियो मान्यता

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको बुधबारको बैठकले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव […]

यस्तो छ नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र पार्टी नियमावली

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ । नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए ।  ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको संघीय सांसद रामकुमारी झाँक्रीले रात

माधव नेपालको पार्टीको नयाँ नाम नेकपा (एकीकृत समाजवादी) !

काठमाडौं : निर्वाचन आयोगले माधव नेपाल समूहले माग गरे बमोजिम नेकपा एमाले (समाजवादी) नाम नदिने भएपछि नयाँ पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखिने भएको छ। माधव नेपाल समूहका नेता मेटमणि चौधरीका अनुसार समाजवादी पनि पहिले नै दर्ता भएको देखिएका कारण एकीकृत समाजवादी राख्न लागिएको हो। ‘अब पार्टीको नाम नेकपा (एकीकृत समाजवादी)…