एमसीसीमार्फत कार्यान्वयन हुने परियोजना

काठमाण्डाै – लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । एमसीसी सम्झौता अनुमोदन भएसँगै अब कार्यान्वयन हुनेछ । एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान दिनेछ भने नेपाल सरकारले १३ करोड डलर लगानी गर्नेछ । यो रकमबाट बन्ने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।एमसीसी आयोजना अन्तर्गत काठमाण्डौको लप्सीफेँदीबाट नुवाकोटको रामामाटेसम्म ४ सय केभी क्षमताको प्रसारण लाइन बन्नेछ । रातामाटेबाट एउटा प्रसारण लाइन दमौली हुँदै बुटबलसम्म पुग्नेछ...

सम्बन्धित सामग्री

एक कम्पनी, एक विद्युत् परियोजना

विद्युत् आयोजनाको विकास तथा सञ्चालनका लागि एउटै संस्थाले एकभन्दा धेरै अनुमति लिने तर परियोजना सम्पन्न नहुने प्रवृत्ति नियन्त्रण गर्न विद्युत् विधेयक २०८०मा यस्तो व्यवस्था राखिएको छ।...

‘एमसिसी विशुद्ध विकास परियोजना हो’

अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को औपचारिक कार्यान्वयन पाँच वर्षीय सेवा अवधि सुरु भइसकेको छ। यो कार्यान्वयनको चरणमा जाँदै गर्दा नेपालमा विरोध गर्नेहरूको संगठित आवाज पनि सुनिन थालेको छ। खास एमसिसी एउटा विकास परियोजना अनुदानमा आधारित परियोजना किन यति धेरै विवादमा पर्यो? यसको विरोध किन भइराखेको छ ? हामीलाई यति बेला अमेरिकी सहायताबाट […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी

जाजरकोट, २३ असार । कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी देखिएको छ । यहाँका विभिन्न पालिकाभित्र जोन, पकेट र ब्लक क्षेत्रमा परियोजना सञ्चालित छ । ती क्षेत्रमा भएको समीक्षाबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको हो । परियोजना जाजरकोटका प्रमुख दीपेन्द्र पोखरेलले किसानको जीवनस्तर माथि उकास्न परियोजना प्रभावकारी भएको […]

स्याङ्जाको गल्याङ्मा उद्यमशीलता परियोजना

स्याङ्जाको गल्याङ् नगरपालिकाले उद्यमशीलता परियोजना लागू गरेको छ । महिला तथा युवालाई लक्षित गर्दै स्थानीय उत्पादनलाई दिगो र व्यावसायिक बनाउ परियोजना लागू गरिएको हो । परियोजना झण्डै २७ महिना सञ्चालन हुनेछ । हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालन हुने परियोजना ‘कृषि तथा पशु उद्यमशीलता विकास कार्यक्रम’ रहेको छ । परियोजनाका लागि नगरपालिकाको दुई करोड २० लाख […]

स्याङ्जाको गल्याङमा उद्यमशीलता परियोजना

२८ चैत, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले उद्यमशीलता परियोजना लागू गरेको छ । महिला तथा युवालाई लक्षित गर्दै स्थानीय उत्पादनलाई दिगो र व्यावसायिक बनाउन परियोजना लागू गरिएको हो । परियोजना झण्डै २७ महिना सञ्चालन हुनेछ । हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालन हुने परियोजना ‘कृषि तथा पशु उद्यमशीलता विकास कार्यक्रम’ रहेको छ । परियोजनाका लागि नगरपालिकाको […]

एमसिसी परियोजना अघि बढ्यो

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजना अघि बढेको छ।

पञ्चेश्वर परियोजना अगाडि बढ्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउने आश्वासन दिएका छन्।...

एमसिसी देश विकासको सहयोगी परियोजना हो

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) देश विकासको सहयोगी परियोजना भएको बताउनुभएको छ । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले एमसिसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो । एमसिसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा …

ट्रोसा परियोजना समुदायलाई हस्तान्तरण

सुदूरपश्चिम- महाकाली नदी किनारका समुदायमा लागू गरिएको दक्षिण एशियाली सीमा नदीको सामुदायिक सदुपयोग, ‘ट्रोसा’ परियोजना स्थानीय सरकार तथा समुदायलाई हस्तान्तरण गरिएको छ । ट्रोसा परियोजना सम्बन्धमा धनगढीमा आयोजित दुईदिने कार्यशालामा सहभागी स्थानीय सरकारका प्रमुख तथा समुदायका प्रतिनिधिलाई परियोजना हस्तान्तरण गरिएको हो । दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला हुँदै बग्ने महाकाली नदी किनारमा बस्ने समुदायमा […]

‘ट्रोसा’ परियोजना समुदायमा हस्तान्तरण

महाकाली नदी किनारका समुदायमा लागू गरिएको दक्षिण एशियाली सीमा नदीको सामुदायिक सदुपयोग, ‘ट्रोसा’ परियोजना स्थानीय सरकार तथा समुदायलाई हस्तान्तरण गरिएको छ । ट्रोसा परियोजना सम्बन्धमा धनगढीमा आयोजित दुईदिने कार्यशालामा सहभागी स्थानीय सरकारका प्रमुख तथा समुदायका प्रतिनिधिलाई परियोजना हस्तान्तरण गरिएको हो ।कार्यशालामा सहभागी सरोकारवालाले परियोजनालाई आगामी दिनमा पनि निरन्तरता दिन चार बुँदे प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला हुँदै बग्ने म