सप्तरी-२ मा सिके राउतको सुरुवाती अग्रता, पूर्व स्वास्थ्यमन्त्री यादव पछाडि

अहिलेसम्म गणना भएको सय मतमा राउतले ५१, जसपा अध्यक्ष उपेन्द्र यादवले २४ र लोसपाका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन्।