निर्णय उल्ट्याउँदै संसदीय समितिले भन्यो- नेटवर्किङ व्यवसाय दर्ता गर्नू

१७ मंसिर, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसाय गरिरहेका कम्पनीको इजाजत रोक्न दिएको निर्देशन उल्ट्याएको छ । समितिले प्रक्रिया पुगेका वस्तुको प्रत्यक्ष विक्री सम्बन्धी व्यवसाय दर्ता इजाजत तीन दिनभित्र जारी गर्न भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मंसिर १२मा पत्र काटेको खुलेको छ । ‘संस्थागत संरचना र कानुनी […]