एमालेका वीरगञ्ज मेयर उम्मेदवार विजय सरावगीलाई आयोगको स्पष्टीकरण

२९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको छ । जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको हो । सरागवीले वैशाख २६ गते राति १२ः३० बजे […]