रंगशालाको बार भत्काउने मुख्य आरोपी कँडेलसहित सबै छुटे

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर ...

सम्बन्धित सामग्री

यौन दुर्व्यवहार आरोपी शिक्षक धरौटीमा छुटे

पाँच जना छात्राको अलग अलग जाहेरी दर्ता भएपछि पक्राउ परेका शिक्षक विकासकुमार साहलाई अदालतले प्रत्येक मुद्दामा जनही २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।...

धरौटीमा छुटे दाइजो मुद्दाका आरोपी डा चौधरी

जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो।

मुम्बई उड्न लागेको जहाज रोकेर समातिएका व्यवसायी छुटे

२४ साउन, धनगढी । भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् । लमिछानेलाई प्रहरीले काठमाडौंको त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको थियो । […]

बलात्कार आरोपी एमाले नेता मोहन बानियाँ धरौटीमा छुटे

२ चैत, दाङ । बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटेका छन्। जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । माघ १९ गते नेपालगञ्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँविरूद्ध उजुरी परेको थियो […]

सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटे

विराटनगर । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ । युएई बस्दै आएका रमेश मङ्गलवार […]

साढे ३३ किलो सुनका लगानीकर्ता अग्रवाल ३ लाख धरौटीमा छुटे

काठमाडौं : साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल धरौटीमा छुटेका छन्।मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमासमेत आरोपी अग्रवाल जिल्ला अदालत मोरङमा हाजिर भएलगत्तै धरौटीमा छुटेका हुन्।सोमबार आफ्ना कानुन व्यवसायीमार्फत अदालत उपस्थित भएकै दिन थुनछेक बहसपछि ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी  छुटेका हुन्। ५७ वर्षीय अग्रवाल सुनसरीको धरान उपमहानगरपालिका–३ का बासिन्दा हुन्।सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुणामणि उप्रेती गोरेले आयात गर्ने सुन

सप्तरीका शिक्षक हत्या आरोपी दुई वर्षमा समातिए, साता नबित्दै धरौटीमा छुटे

सप्तरीको राजविराज नगरपालिका–७  खर्साल टोलमा भएको शिक्षक हत्या घटनाका अर्का आरोपी पनि पक्राउ परेको साता दिन नबित्दै धरौटीमा छुटेका छन्

प्रवीण बास्तोला हत्याका एक आरोपी छुटे, अर्का थुनामा

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणसँग जोडिएका एक जनालाइ पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले दिएको छ । त्यस्तै अदालतले अर्का आरोपीलाइ धरौटीमा छाड्न आदेश दिएको छ । मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे । भने... The post प्रवीण बास्तोला हत्याका एक आरोपी छुटे, अर्का थुनामा appeared first on Purbeli News.