पर्यटन प्रवर्द्धन गर्न कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

नेपालगञ्ज : आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता आयोजना हुने भएको छ।नेपाल युवा परिषद् लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता गरिन लागेको हो। घरवास (होमस्टे) संघका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने बताए। उनले प्रतियोगितामा ४ मिनेटमा १ किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताए।२०५ जना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने ब

सम्बन्धित सामग्री

कोहलपुरमा घोङी खाने प्रतियोगिता

नेपालगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो । घरबास (होमस्टे)सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए । उनले प्रतियोगितामा चार मिनेटमा एक […]