भावी प्रधानमन्त्री को ?

११ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । तोकिएको मितिमै चुनाव भयो भने अबको तीन/चार महिनापछि देशले नयाँ प्रधानमन्त्री पाउने छ । तर, प्रश्न अनुत्तरित नै छ– देशले अब कस्तो प्रधानमन्त्री पाउला …