सुरक्षा जोखिम बढेको भन्दै मधेशकी उपसभामुख वविताले छोडिन् निवास

मधेश प्रदेशकी उपसभामुख वविता राउत इसरले निवास छोडेकी छन् । उनले आफ्नो सुरक्षा जोखिम बढेको भन्दै आज निवास छोडेकी हुन् ।