आन्ध्र प्रदेशको बैंकटेश्वर मन्दिरमा भागदौड, नौजनाको प्राण गुम्यो

मुम्बई। दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको बैंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा नौजनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशका गभर्नरका अनुसार मन्दिरमा भक्तजनको भिडभाडका बीचमा भागदौड भएको हो । उनले भागदौडबाट ज्यान गुमाएकामा दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा आफ्ना प्रियजन गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरेको बताएका छन्। यस अघि […]