आक्रामक बन्दै ट्रम्प प्रशासन, आइसको गति सुस्त भएपछि बोर्डर पेट्रोलका अधिकारीलाई खटाइँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आप्रवासन नियन्त्रणलाई अझ आक्रामक बनाउने रणनीतिअन्तर्गत अब इमिग्रेशन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइस)का क्षेत्रीय अधिकारीहरूलाई हटाएर बोर्डर पेट्रोलका अधिकारीहरूलाई अगाडि ल्याउने तयारी गरेका छन्। प्रशासनको यो कदमले देशभर आप्रवासी समुदायमा नयाँ त्रास फैलिएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका दुई अधिकारी, एक पूर्व अधिकारी र एक सङ्घीय कानुन कार्यान्वयन […]