नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य पुनः वृद्धि गरेको छ। संघले मंगलबारदेखि लागू हुनेगरी नयाँ मूल्य दर लागू गर्ने निर्णय गरेको हो। संघका अनुसार अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाइएको छ। यससँगै ठूलो अन्डाको प्रतिक्रेट मूल्य ५०० रुपैयाँ र मध्यम अन्डाको प्रतिक्रेट मूल्य ४५० रुपैयाँ कायम गरिएको छ। संघले चितवनलाई मूल्य निर्धारणको आधार मानेर दर […]