भिसाका कारण नेपाली क्रिकेट टोली युएई प्रस्थान गर्न ढिलाइ

वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न युएई जाने तयारीमा रहेको नेपाली क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्न ढिलाइ हुने भएको छ।