पर्सा । चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष वर्षको असार १८ गतेसम्मको अवधिमा यहाँका सरकारी कार्यालयले पुँजीगत बजेटको ४१ दशमलव ७४ प्रतिशत अर्थात् रु. एक अर्ब १५ करोड १३ लाख ९३ हजार सात सय ९८ रकम मात्रै खर्च गरेका छन् । चालु आवमा […]